दफा ८
मूल्याङ्कनको आधारभूत मापदण्डको निर्धारण
(१) आयोगले योजनाको मूल्याङ्कनको लागि मापदण्ड निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगबाट निर्धारण गरिएका: मापदण्ड सार्वजनिक निकाय, साझेदार लगायत सम्बन्धित सबै पक्षले पालना गर्नु पर्नेछ।
(३) अनुगमन तथा मूल्याङ्कनको विषयमा आयोगले सम्बन्धित निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित निकाय वा पदाधिकारीको कर्तव्य हुनेछ।